हस्तकला सामग्री

४ बर्ष अगाडि

भक्तपुरको तालाकोमा माटाबाट बनाइएका हस्तकला सामग्री बिक्रीका लागि प्रदर्शनीमा राख्दै महिला उद्यमी । यहाँ बिक्रीमा  राखिएका हस्तकलाका सामग्री  रु  १०० देखि रु पाँच हजारसम्ममा खरिद गरेर स्वदेशी तथा विदेशीले लाने उद्यमी बताउँछन् । तस्बिरःरासस

४ बर्ष अगाडि

प्रतिक्रिया