हरियाली शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं- साता कारोबारको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ५२.२१ अंकले शेयर बजार बढ्न पुगेको छ ।

नेप्सेमा सूचकिृत २२३ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० रुपैयाँको कारोबार भएको छ । 

२ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक अपि पावरको भएको छ । कम्पनीको आज १६ करोड ६५ लाख २९ हजार ९६६ रुपैयाँको कारोबार भएको हो ।

यस्तै, एनटिसीको १३ करोड १२ लाख, एनआइसी एशिया बैंकको १२ करोड ४६ लाख, अरुण भ्याली हाइड्रोपावरको ११ करोड ८६ लाख र हिमानलय डिस्टिलरीको ९ करोड १ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया