प्रभु लाइफको गोंगबु शाखा अधिकृत पदमा कर्मचारी, यस्तो शैक्षिक योग्यता

४ बर्ष अगाडि

काठमाडौं-  प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले गोंगबु शाखा काठमाडौंका लागि अधिकृत पदका लागि कर्मचारी माग गरेको हो । 

उक्त पदका स्नातक उत्तिर्ण गरेको तथा जीवन बीमा व्यवसायमा अनुभव भएको हुनु पर्नेछ । 

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कम्पनीको वेबसाइट मार्फत आवेदन दिन कम्पनीले आग्रह गरेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया