घाइतेलाई सेनाको हेलिकप्टरबाट उद्धार

३ बर्ष अगाडि

काठमाडौं - मादीबाट झापाको दमक जाँदै गरेको यात्रुवाहक बस मादी नगरपालिका–६, पुलुङस्थित सात घम्तीमा बिहीबार दुर्घटना हुँदा घाइते भएका पाँच जनालाई  सेनाको हेलिकप्टरबाट थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिँदै । 

बस सडकबाट करिब ३०० मिटर तल खस्दा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया