चिनियाँ नागरिक लिएर युक्रेनबाट दुई जहाज सकुशल चीन पुग्यो

३ बर्ष अगाडि

युक्रेनबाट निकालिएका चिनियाँ नागरिक बोकेका दुईवटा अस्थायी उडान बिहीबार सकुशल चीन आइपुगेका छन् ।

बिहान ८:२ मा पहिलो उडान पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा र दोस्रो उडान ११:१२ बजे पूर्वी चीनको शानडोङ प्रान्तको जिनानमा पुगेको जनाइएको छ ।

 यसअघि युक्रेनबाट चिनियाँ नागरिकहरूलाई फिर्ता लैजाने सात अस्थायी उडानहरू पहिले चीन पुगिसकेका छन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया