दश लाख अनुदानमा पहिरो नियन्त्रण योजना

३ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका–१ स्थित कमेरे पहिरो र कालीगण्डकीको कटान नियन्त्रणका लागि ग्याबियन पर्खाल निर्माण गर्दै मजदुर । 

बेनी नगरपालिकाको रु दश लाख अनुदानमा उपभोक्ता समितिले ९० थान ग्याबियन ढुङ्गा भरेर पर्खाल बनाउन लागेका हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया