स्थानीय जातका कुखुरा र कालिज पालन

३ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोट फापरखेतको रञ्जिला कृषि तथा पशुपंक्षी फर्ममा पालिएका स्थानीय जातका कुखुरा । 

भारतीय सेनाबाट सेवानिवृत्त नवीन घिमिरेले यहाँ २०० भन्दा बढी स्थानीय जातका कुखुरा र कालिज पालन गरेका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया