सिँचाइ योजनाको अनुगमन

३ बर्ष अगाडि

नुवाकोटको शिवपुरी गाउँपालिका–८मा हालै निर्माण सम्पन्न भएको ‘ठूलोछहरे–सानोछहरे सिँचाइ योजना’ को अनुगमन गर्दै जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटका प्रमुख हरिप्रसाद गुरागाईं र किसान । 

१ करोड ८१ लाख लगानीमा उक्त योजना सम्पन्न भएसँगै एकसय घरधुरी किसानको एक हजार २०० रोपनी भूमिमा सिँचाइ सुविधा पुगेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया