काठमाडौं - मनाङ ङिस्याङ गाउँपालिका सब्जे खोलामा राखिएको काठेपुल जीण भएसँगै मनाङ ङिस्याङ गाउँपालिकाले आफैं निर्माण गर्दै ।
उक्त खोलामा दुई करोड लागतमा पक्की मोटरपुल निर्माण गर्ने जिम्मा पाएको द क्याराभान कन्सल्टेन्सीले काम अलपत्र बनाएपछि काठको पुलनिर्माण गरिएको छ ।
यस पुलले माथिल्लो मनाङलाई सवारी आवगमनमा सहज बनाएको छ । तस्वीर : रासस

प्रतिक्रिया