३२ किलो ४८५ ग्राम लागूऔषध गाँजासहित दुई व्यवसायी पक्राउ

३ बर्ष अगाडि

काठमाडौं - लागूऔषध गाँजासहित पक्राउ परेका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राई । 

जिल्ला प्रहरी कार्यालय खोटाङले राईद्वयलाई ३२ किलो ४८५ ग्राम लागूऔषध गाँजासहित पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया