गरिमा विकास बैंकको शेयर नेप्सेमा सूचीकृत, कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार गरिमा विकास बैंक लिमिटेडको शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार गरिमा विकास बैंक लिमिटेडले साहारा विकास बैंक लिमिटेडलाई १स्१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रतिशेयर अंकित तथा चुक्तामूल्य एक सय रूपैयाँ दरको २७ लाख २२ हजार ७ सय ६ दशमलव ०४ कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

622875519e066.jpg

४ बर्ष अगाडि

प्रतिक्रिया