११ करोड एक लाखको लागतमा निर्माणाधीन हस्पिटल

३ बर्ष अगाडि

काठमाडौं - काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–८, घर्तिछापमा निर्माणाधीन अवस्थामा रहेको घर्तिछाप हस्पिटल । 

बागमती प्रदेश सरकारको रु ११ करोड एक लाखको लागतमा निर्माण भइरहेको सो अस्पताल १० शैयाको रहेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया