नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकको साधारण सभा चैत १६ गते, यस्ता छन् एजेन्डा

४ बर्ष अगाडि

काठमाडौं- नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले वार्षिक साधारण सभा चैत १६ गते आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले रजिष्टर्ड कार्यालय, बुटवलमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव छ ।

यस्तै, कम्पनीको नियमावली संसोधन गर्ने तथा आर्थिक वर्ष २०७८।७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु छलफल गरी पारित गर्ने एजेन्डा छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया