आजबाट एक रुपयाँको नयाँ सिक्का प्रचलनमा ल्याउदै नेपाल राष्ट्र

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले एक रुपयाँको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ । आज देखि एक रुपयाँको नयाँ सिक्का बजारमा ल्याउन लागेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकले साविककै आकारमा तथा सुनौलो रङगमा टकमरी गरिएको साल २०७७ लेखिएको १ रुपयाँ दरको सिक्का आजदेखि देशभर संञ्चालनमा ल्याउन लागेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया