रुस-युक्रे द्वन्द्व : डलरको भाउ अहिलेसम्मकै उच्च, १२३ रुपैयाँ ४४ पैसा कायम

४ बर्ष अगाडि

काठमाडौं - अमेरिकि डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । रुस र युक्रेनविच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार मंगलबार अमेरिकि लडरको भाउ १२३ रुपैयाँ ४४ पैसा कायम भएको छ । यो अहिलेसम्मकै उच्च हो ।

यसअघि २०७६ चैत ४ गते डलरको भाउ १२३ रुपैयाँ २९ पैसा पुगेको थियो । सो पश्चात मंगलबार डलरको भाउले उक्त रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया