रुस - युक्रेनको युद्ध : बीमा क्षेत्रमा असर, घट्यो वित्तीय क्षमताको मूल्यांकन

४ बर्ष अगाडि

काठमाडौं - रुस र  युक्रेनको युद्धले रुसको बीमा क्षेत्रमा असर देखा परेको छ । अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी एम बेस्टले रूसी बीमक पुनर्बीमकको वित्तीय क्षमताको मूल्यांकन घटाएको छ ।

एएम बेष्ट एजेन्सीको नयाँ नोटले रूसी पूनर्बीमकको वित्तीय क्षमता रेटिङलाई बि (फेयर) बाट बि माइनस (फेयर) र दीर्घकालीन शेयर जारीकर्ता क्रेडिट रेटिङलाई ‘बिबि प्लस बाट ‘बिबि माइनस’ (फेयर) मा घटाएको छ ।  यूद्ध शुरू भएपछि एएम बेस्टले धेरै बीमा कम्पनीलाई समीक्षा अन्तर्गत राखेको थियो ।

एएम बेस्टले इंगोस्ट्राख इन्स्योरेन्स कम्पनीको वित्तीय क्षमता रेटिङलाई डबल बि प्लस (राम्रो) बाट बी (फेयर) र दीर्घकालीन शेयर जारीकर्ता क्रेडिट रेटिङलाई त्रिपल बि ९राम्रो० बाट ‘डबल बिप्लस’ ९फेयर० मा घटाएको घोषणा गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया