दोर्दी खोला जलविद्युतलाई दिएको रेटिङ पुन पुष्टि, कति ?

३ बर्ष अगाडि

काठमाडौं - इक्रा नेपाल लिमिटेडले दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गरेको छ । 

उक्त रेटिङ प्राप्त गर्ने निकायमा समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने रहेको इक्राले स्पष्ट पारेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया