प्रतिपक्ष दल काँग्रेसको भ्रातृ संगठन नेविसंघले सरकारका काम कारवाही र निर्णयको विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।
नेविसंघका कार्यकर्ताहरु बुधबार दिउँसो राजधानीको माइतीघर मण्डलामा भेला भएर र्यालीसहित बबरमहल हुदै नयाँ बानेश्वर पुगेका थिए ।
र्याली बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।
प्रतिक्रिया