काठमाडौं - आज (मंगलबार) अन्तराष्ट्रिय महिला दिवसको सार्वजनिक विदा रहेको छ ।
अन्तराष्ट्रिय महिला दिवसको सार्वजनिक विदाका कारण मंगलबार बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने भएका छन् ।
यस्तै आज शेयर कारोबार पनि बन्द रहने छ ।
प्रतिक्रिया