भोलि बैंकहरुसंगै शेयर बजार पनि बन्द रहने, बुधबार मात्रै कारोबारमा

३ बर्ष अगाडि

काठमाडौं- भोलि (मंगलबार) अन्तराष्ट्रिय महिला दिवसको सार्वजनिक विदा रहेको छ । 

अन्तराष्ट्रिय महिला दिवसको सार्वजनिक विदाका कारण मंगलबार बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने भएका छन् । 

यस्तै मंगलबार शेयर कारोबार पनि बन्द रहने छ। अब नेप्से बुधबार मात्रै खुल्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया