काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा सानिमा इक्विटी फण्डको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।
कम्पनीको कारोबारको लगभग अन्तिम समयसम्म आइपुग्दाँ २ लाख ४३ हजार ४७५ कित्ता शेयर खरिदमाग भएको छ भने ३९ हजार २०० कित्ता शेयर बिक्री माग भएको हो ।
सोही अवधीसम्म कम्पनीको शेयरमूय ०.८६ प्रतिशतले बढेर रु.१२.९० पुगेको छ ।
प्रतिक्रिया