पोलभाडा सम्झौता गर्न विद्युत प्राधिकरणको निर्देशन, तार काट्ने चेतावनी

३ बर्ष अगाडि

काठमाडौं - नेपाल विद्युत प्राधिकरण फेरि पोलभाडा सम्झौता गर्न निर्देशन दिएको छ ।  

सोमबार एक सूचना जारी गर्दै विद्युत प्राधिकरणले सेवाप्रदायकले एनइएको संरचना प्रयोग गरेर केलबको तार तथा अप्टिकल फाइबर ताने बापत कुनैपनि भुक्तानी नगरेको बताउँदै नियम अनुसार पोलभाडा सम्झौता गर्न निर्देशन दिएको हो ।

सम्झौता नगर्ने सेवाप्रदायकले लाइन विस्तार गरेको पाइएमा लाइन विस्तारका समग्री नियन्त्रणमा लिने र अप्टिकल फाइबर तथा अन्य उपकरण जुनसुकै बेलामा हटाउन सक्ने चेतावनी दिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया