काठमाडौं- नेपाल मुद्रण उद्योग महासंघको चौथो महाधिवेशन सम्पन्न भएको छ । फागुन २० र २१ गते महासंघको चौथो महाधिबेशन सम्पन्न भएको हो ।
महाधिबेशनबाट अध्यक्षमा खोमकान्त रेग्मी निर्वाचित भएका छन् ।
यस्तै,वरिष्ठ उपाध्यक्षमा विष्णु तिवारी, प्रथम उपाध्यक्षमा अरुण सापकोटा, द्वितिय उपाध्यक्षमा राजकुमार घिमिरे, उपाध्यक्षमा राजन प्रसाद पाठक,प्रमोद कुमार गुप्ता, कुयाङ लामा, पदम लाल श्रेष्ठ, मनोज कुमार जि.सी, हिम कुमारी उपाध्यायमा निर्वाचित भएका छन् ।
यसैगरी,नर सिंह धामी, महासचिवमा कमल प्रसाद पोखरेल, उपमहासचिवमा अर्जुन प्रसाद सापकोटा, सचिवमा, जीवन गोर्खाली, सहसचिवमा मिना सुबेदी ढकाल, कोशाध्यक्षमा सुदिप न्यौपाने, सह कोशाध्यक्षमा, गिरिराज गैरे, र सदस्यहरुमा बसन्त नारायण भोछिभया, विश्वराम दुवाल, सत्यराम, महर्जन, निराजन शाक्य, चन्डी ढकाल, हरी पहारी, राजु पोखरेल, दिपक दहाल्, कृष्ण प्रसाद पराजुली, ईन्द्र प्रसाद् नेपाल, शम्भु शाह, गौराज श्रेष्ठ, खिलराज पराजुली, खड्कबहादुर खड्का, नवलकिशोर राय, बिजय पाख्रिन, खिलनाथ लुइटेल, कृष्ण प्रसाद बास्तोल, खगेन्द्र प्रसाद् अर्याल, हरिभक्त डागी, चन्डी प्रसाद् गैरे, सोमराज ढकाल, हिरामनी चौलागाईं, छत्र बहादुर साउद, मणिकान्त मिश्र निर्वाचित भएका छन् ।
प्रतिक्रिया