काठमाडौं - चिलिमे हाइड्रोपावर कम्पनीको बोनश शेयर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ४७ लाख १० हजार ५५४.४२ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।
कम्पनीले पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको बोनश शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया