काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ३३ हजार ८ सय ६ रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी गरेको छ।
कम्पनीको दैलेख शाखाले दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका ४ निवासी स्वर्गिय धिरेन्द्र बहादुर शाहीको श्रीमती दिल्मा कुमारीलाई दाबीवापतको चेक हस्तान्तरण गरिएको हो ।
चामुन्डाविन्द्रासैनि न।पा ४ का वडा अध्यक्ष पबित्रा शाही, एशियन लाइफको दैलेख शाखा प्रबन्धक डम्मर ढकाल सिनियर एजेन्सी मेनेजर ललिता थापा लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया