काठमाडौं - हुन्डी कारोबारी पक्राउ परेका छन् । एक करोड ५० लाख नगदसहित बाफलबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बाफल बस्ने अमित अग्रवाललाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया