चिलिमे हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं-नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार चिलिमे हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ७.५ प्रतिशतका दरले ४७ लाख १० हजार ५५४ कित्ता बोनस शेयर आज सूचीकृत भएको हो । 

सूचीकृतपश्चात उक्त शेयर लगानीकर्ताले भोलिदेखि कारोबारमा आउनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया