दमौली बजारमा भीषण आगलागी, नियन्त्रण गर्न काठमाडौंबाट हेलिकप्टर

३ बर्ष अगाडि

काठमाडौं,तनहुँको दमौली बजारमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दमौली चोकमा भीषण आगलागी भएको जनाएको छ । 

जमिनबाट आगो नियन्त्रणमा लिन असम्भव भएपछि हेलिकप्टरबाट पानी हालेर आगो निभाउन  सिम्रिक एयरको हेलिकप्टर दमौलीमा पठाईएको छ ।

यसअघि पनि ठूला आगलागी नियन्त्रण गर्न सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिन्थ्यो ।

३ बर्ष अगाडि

प्रतिक्रिया