नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाडफाड कहिले ?, प्रि अलमेन्ट आज

४ बर्ष अगाडि

काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँडको लागि आज प्रि अलमेन्ट हुँदैछ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार क्यापिटलले आज आईपीओ प्रि अलमेन्ट गरी स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाउने भएको हो ।

बोर्डबाट स्वीकृत भएपश्चात बाँडफाँडको मिति टुङ्गो लाग्ने क्यापिटलले जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया