बढ्यो आन्तरिक उडानको भाडादर, कुन गन्तव्यमा कति ?

४ बर्ष अगाडि

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालक संघले हवाई इन्धन सरचार्ज समायोजन गरेको छ। 

आयल निगमले केही दिनअगाडि हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै आन्तरिकतर्फको उडानमा अधिकतम ४४५ रुपैयाँ सरचार्ज वृद्धि गरेको हो ।

निगमले हवाई इन्धनको मूल्य एक सय ३६ रुपैयाँ निर्धारण गरेपछि भाडादर समायोजन गर्न बाध्य भएको वायुसेवा कम्पनीले जनाएका छन् । 

मुलुकभर बुद्ध, यती, श्री, सौर्य, सीता, गुण, समिट लगायत विभिन्न फिक्स विङ वायुसेवा कम्पनी र सिम्लेरिक, एयर डाइनेष्टी, कैलाश, मनाङ, माउन्टेन , मुस्ताङ, हेली एभरेष्ट, श्री, अल्टिच्युड लगायत रोटर विङ्स वायुसेवा कम्पनीले उडान सेवा दिँदै आएका छन् ।

विभिन्न गन्तव्यको नयाँ भाडादर :


 

४ बर्ष अगाडि

प्रतिक्रिया