काठमाडौं - आज शनिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैंया ५६ पैसा तय गरेको छ भने बिक्रीदर १२२ रुपैंया १६ पैसा तय गरेको छ ।
यस्तै, आज एक युरोपियन युरोको खरिददर १३३ रुपैंया ९२ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैंया ५८ पैसा रहेको छ ।
अन्य कुन देशको खरिदबिक्री दर कति ?
प्रतिक्रिया