काठमाडौं - उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले अधिकृत (आईटी) का लागि १ जना, सहायकका लागि ३ जना र प्रशिक्षार्थी सहायकका लागि १५ जना कर्मचारी माग गरेको छ ।
जसका लागि शैक्षिक योग्यता बिआइ र बिई इन कम्प्युटर साइन्स देखि प्लस टू उतिर्ण गरेको हुनु पर्ने कम्पनीले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय कोहलपुर र संस्थाको शाखा कार्यालयमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया