सडक स्तरोन्नति गरिंदै

३ बर्ष अगाडि

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तगर्त म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबरामा बेनी–भकुण्डे सडकमा सोलिङ गरेर स्तरोन्नति गरिंदै । यस वर्ष प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत यहाँ रु नौ लाखको काम हुँदै छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया