काठमाडौं- उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ पदका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले अधिकृत (आईटी) का लागि १ जना, सहायकका लागि ३ जना र प्रशिक्षार्थी सहायकका लागि १५ जना कर्मचारी माग गरेको छ ।
कम्पनीले उक्त पदका लागि शैक्षिक योग्यता बिआइ र बिई इन कम्प्युटर साइन्स देखि प्लस टू उत्र्तिण कर्मचारी मागेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको (फागुन १९ गते) ले १५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय कोहलपुर र संस्थाको शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया