जाजरकोट- बैकल्पिक उर्जा प्रवद्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेसप्रसाद सिंह, निर्मित सचिव गोपाल शर्मा भर्चुवल बैठकमा सहभागी हुँदै ।
कर्णाली क्षेत्रमा माइक्रो हाइड्रोपावरको अवस्था बारेमा मन्त्री सिंहलाई प्रबद्र्धन केन्द्रले जानकारी गराएको छ । तस्वीर : रासस
प्रतिक्रिया