नेप्सेमा इमर्जिङ नेपालको ५५ लाख ५६ हजार कित्ता आईपीओ सूचिकृत

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा इमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।

स्टकका अनुसार कम्पनीको ५५ लाख ५६ हजार कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता प्रति सेयर न्युनतम एक सय ५ रूपैयाँ ११ पैसादेखि अधिकतम ३ सय १५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । कम्पनीले कारोबारका लागि ENL सिम्बोल पाएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया