मादनकुँडारीमा निर्माण सालिक

३ बर्ष अगाडि

काभ्रेलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–७, मादनकुँडारीमा गाउँपालिकाको आर्थिक सहयोगमा जनयुद्धको क्रममा सो वडाबाट सहिद भएका तथा वेपत्ता पारिएकाको सम्झनामा निर्माण गरिएको सालिक । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया