कर्णाली नदीमा पुल नहुँदा नागरिकलाई सास्ती

३ बर्ष अगाडि

कैलालीको टीकापुर र बर्दियाको शान्तिबजार जोड्ने कर्णाली नदीमाथि पुल नहुँदा डुङ्गामा सयर गर्दै नागरिक । डुङ्गाको  माध्यमबाट दैनिक सयौं नागरिक नदी वारपार गर्छन् । यस ठाउँमा पक्कीपुल निर्माणका लागि धेरै प्रयास भएपनि अझै  निर्माण कार्य अघि बढ्न सकेको छैन । तस्बिरःरासस

३ बर्ष अगाडि

प्रतिक्रिया