एजेन्सी - संयुक्त राज्य अमेरिकाले सोमबार युक्रेनलाई २०० भन्दा बढी स्टिङर मिसाइलहरू प्रदान गरेको एन बि सी न्यूजले जनाएको छ । यसमा जेभलिन एन्टी-ट्याङ्क मिसाइल र गोलाबारुद समावेश रहेको जनाइएको छ ।
प्रतिक्रिया