समाज लघुवित्तले माग्यो कर्मचारी, उमेर हदबन्दी कति ?

४ बर्ष अगाडि

काठमाडौं - समाज लघुवित्त वित्तिय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले बरिष्ठ अधिकृत, शाखा प्रबन्धक, सहायक र अरु पद पूर्तिका लागि केही सङ्ख्यामा कर्मचारी माग गरेको हो । 

१८ वर्ष पुरा भई ४५ वर्ष ननाघेका आवेदकले आवेदन दिन पाउने छन् । यस्तै महिलाको हकमा ५ वर्ष थप गरिएको कम्पनीले जनाएको छ । इच्छुक  नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिन सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया