डोली

३ बर्ष अगाडि

काठमाडौं - शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका थारु समुदायका युवा विवाहमा बेहुलाको डोली बोकेर जाँदै । थारु समुदायमा डोलीको प्रचलन हराउँदै जान थालेपछि युवा डोली बचाउनका लागि लागेका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया