काठमाडौं - आज सेयर बजार बन्द हुने भएको छ । सांस्कृतिक पर्व ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिने भएको छ ।
यसैले आज सेयर बजार पनि बन्द हुने भएको हो ।
प्रतिक्रिया