जन्ती ढुङ्गा

३ बर्ष अगाडि

दाङको तुलसीपुर उपमहानगरपालिका– १३ स्थित झाँक्री ढुङ्गा सामुदायिक वन क्षेत्रमा रहेका जन्ती ढुङ्गाहरु । त्यहाँ कुनै समय जन्ती ओलाप्पिएको भन्ने किम्बदन्ती रहेको छ । हिजोआज ती ढुङ्गामा टिकटक बनाउनेको भीड हुन्छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया