काठमाडौं - म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा महाशिवरात्रि पर्वमा भक्तजनले चढाएको भेटी बुधबार बिहान गनिँदै । मन्दिरमा भक्तजनले चढाएको भेटी तीन लाख ५३ हजार ८७ सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । तस्बिर : रासस
प्रतिक्रिया