भोली सार्वजनिक बिदा, सेयर बजार बन्द हुने

४ बर्ष अगाडि

काठमाडौं - सरकारले भोली देशभर सार्वजनिक बिदा दिने भएको छ । सांस्कृतिक पर्व ग्याल्पो ल्होसारको अवसरमा बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै अब भोलि सेयर बजार पनि बन्द हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया