एशिएन लाईफद्धारा बैंक खाता अद्यावधिक गर्न आग्रह, लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

४ बर्ष अगाडि

काठमाडौं - एशिएन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले लाभांश वितरण गर्नका लागि आफ्नो बैंक खाता अद्यावधिक गराउन सेयरधनीलाई आग्रह गरेको हो ।

साथै कम्पनीको वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश माघ ११ गतेसम्ममा बैंक खाता अद्यावधिक गराउने सबै सेयरधनीहरुको बैंक खातामा नगद जम्मा भइसकेको कम्पनीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया