गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन

३ बर्ष अगाडि

रुपन्देहीको भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन । यान्त्रिक परीक्षण उडान सम्पन्न भएको यो विमानस्थलमा आगामी जेठ २ गतेदेखि व्यावसायिक उडान सुरु हुँदैछ । तस्बिरःरासस

३ बर्ष अगाडि

प्रतिक्रिया