काठमाडौं, साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । BRANCH OF SAUDI ALLIANCE FOR REAL ESTATE DEVELOPMENT नामक कम्पनीले विभिन्न पदाका लागि १३ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले मासिक तलब खान बस्न सहित ३१ हजार देखि ७९ बढि पाउनेछ । इच्छुक कामदारले Blaze Associates Pvt.LTd.काठमाडौंमा फागुन २३ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नुपर्ने छ । यस्तै, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया