ठेक्काको छ वर्षपछि कालोपत्रको तयारी

३ बर्ष अगाडि

६ वर्षअघि ठेक्का भएको जोरपाटी–सुन्दरीजल सडकमा बल्ल कालोपत्रको तयारी गरिँदै । ठेक्का भएको छ वर्षसम्म काम नहुँदा वर्षामा हिलो र हिउँदमा धुलोले यात्रु एवं स्थानीयवासी समस्यामा पर्ने गरेका छन् । करिब सात किमीको यो सडकमा अझै आधा भागमा काम हुनसकेको छैन । तस्बिर: रासस

३ बर्ष अगाडि

प्रतिक्रिया