टपरी गाँस्दै मन्दिरमा महिलाहरु

३ बर्ष अगाडि

अर्घाखाँचीको सन्धिखर्क २ चुत्राबेसीको भक्तिटोलामा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा महाशिवरात्रीको लागि टपरी गाँस्दै तथा फूल, माला र वेलपत्र मिलाउँदै स्थानीय महिलाहरु । तस्वीर :  रासस

३ बर्ष अगाडि

प्रतिक्रिया